आइटम नम्बर खुलिन् ऋतिका (भिडियो)

काठमाडौं । गायिका तथा मोडल ऋतिका जिरेल आइटम नम्बर लिएर आएकी छन् । ‘पोखरा घुम्नलाई जाउँ, कोही भन्छन् नगरकोट’ बोलको गीत लिएर आएकी ऋतिका यतिखेर चर्चामा छिन् । आफ्नै स्वर रहेको यस गीतको भिडियोमा ऋतिकाले हट डान्स गरेकी छन् । भिडियोमा ऋतिकाले सुरज प्रजापतिसँग रोमान्स गरेकी छन् । यस भिडियो सार्वजनिकपछि ऋतिकाले आफूलाई स्वर र … Continue reading आइटम नम्बर खुलिन् ऋतिका (भिडियो)